प्रदेश सरकार

भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र बाँके

प्रदेश नं. ५, बाँके ,नेपाल

गृह पृष्‍ठ

“कृषक दाजुभाई तथा दिदीवहिनीहरूमा विशेष अनुरोध ”
• विषादी विष हो, औषधी होईन भन्ने कुरा सदैब मनन् गर्नुहोस ।
• अनावश्यक रूपमा विषादीको प्रयोग नगर्नुहोस/ ् नगराउनह ु ोस् ।
• विषादी खरिद
गर्नु पर्व ू प्राविधिकको अनिवार्य सल्लाह लिनह ु ोस् ।
• तालिम प्राप्त र ईजाजत पत्र प्राप्त विषादी खद्रा
 ु बिक्रे ताहरूबाट मात्र विषादी खरिद गर्नुहोस् ।
• विषादी खरिद गर्दा पंजिकृ त, सर ु क्षितर प्रभावकारी विषादी छान्नुहोस् ।
• पंजिकरण नभएकार प्रतिबन्धित विषादी बारे जानकारी राख्नु हो सर त्यस्ता विषादी खरिद नगर्नुहोस ।
• विषादीको सर ु क्षित तरिकाले भण्डारण गर्नु हो सर बालबच्चहरूको पहुच ँ देखि टाढा राख्नुहोस् ।
• सहि विषादी, सहि मात्रामा, सहि समयमा र सहि तरिकाले प्रयोग गर्नुहोस् ।
• विषादी चलाउँदा सर ु क्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस् ।
• विषादी प्रयोग गरिसके पछि पर्खनु पर्ने समय व्यतित नभएसम्म बाली टिपेर खाने र बेच्ने नगर्नुहोस ।
• भण्डारणमा लाग्ने रोग कीरा नियन्त्रणका लागि सकभर स्थानीय प्रविधि अवलम्वन गर्नुहोस् । रासायनिक
विषादी प्रयोग गर्नु परे मा सर ु क्षित विषादी सावधानीपर्व ू क गर्नु होस्र उपभोग पर्व ू प्रतिक्षा अवधिको अनिवार्य
ख्याल गर्नुहोस्
.....


View All